अफगानिस्तानमा भीषण बाढी, ६० जनाको मृत्यु, सयौं बढी घाइते
अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको भीषण बाढीमा परी ६० जनाको मृत्यु भएको छ । बाढीकै कारण १ सय जनाभन्दा बढी घाइते भएको तालिवान अधिकारीहरूले बताएका छन् । भारी वर्षापछि बाघलान प्रान्तका पाँच जिल्लामा कयौं मानिस बेपत्ता छन् । अझै भारी वर्षा र हावाहुरीको पूर्वानुमान गरिएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । सम्भावित क्षतिबाट बच्न … Continue reading अफगानिस्तानमा भीषण बाढी, ६० जनाको मृत्यु, सयौं बढी घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed